पशुपति मन्दिर हिन्दू धर्मावलम्बिहरूको ठूलो पवित्र स्थल हो। त्यहाँ गैरहिन्दूलाई जान निषेध गरिएको छ ।त्यस्तै हाम्रो तिर्थस्थल मक्कामा अन्य धर्मावलम्बिहरूलाई जान वर्जित गरिएको छ । यस प्रकारका प्रतिबन्धलाई हामीले स्वीकार र सम्मान गर्नु पर्छ जहाँ जानु हुदैन त्यहाँ गएर विवाद खडा गर्नु
बच्चैदेखि पटक–पटक एलपीजी ग्यासको अभाव भोग्दै आएका छौँ। आखिर कहिलेसम्म यही समस्या दोहोरिरहने?
सरकारले ग्यासको आपूर्ति व्यवस्थापनमा मात्र निर्भर हुनुको सट्टा नेपालकै विद्युत ऊर्जा सस्तो, भरपर्दो र २४ घण्टा नियमित रूपमा उपलब्ध हुने सुनिश्चित नीति तत्काल कार्यान्वयन गर्नुपर्छ।
अब सरकारले नागरिकलाई सस्तो, भरपर्दो र २४ घण्टा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्ने नीति तत्काल कार्यान्वयन गरोस्। घर–घरमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गरी LPG माथिको निर्भरता घटाउनुपर्छ।
" बिक्रम " को अर्थ " सूर्य " हो । " आदित्य" को अर्थ पनि " सूर्य " नै हो ।
बिक्रम संवत् भनेको " सूर्य संवत् " हो " बिक्रमादित्य " भनेका स्वयं " सूर्यदेव " हुन् । उज्जैनका राजाका गलत कथा घुसाई सूर्यद्वारा स्थापित संवत् हाईज्याक गर्न खोज्नेहरुलाई चिनौं ।