आजको खाना: रसियन सूप बोर्श, प्यानकेक ब्लिनी । जमानामा मेरो सासु-आमा तात्याना माँ ले सिकाउनु भएको, ती पाककला आज नेपाल मै नेपाली साग-सब्जी प्रयोग गरी छोरीको लागि पकाउन काम लाग्छ ।
बोर्श सूपमा: प्याज, गाँजर, बन्दा, चुकंदर, लसुन, आलु, टेस्टपात। ब्लिनी: पिठो, अंडा, बटर, दूध, नुन ।
राजा ज्ञानेन्द्रमा ७९औं जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
नेपालमा राजसंस्थाको पुनर्स्थापना लोकतन्त्रलाई कमजोर बनाउन होइन, बिगतका गल्तीबाट सिकेर, लोकतन्त्रलाई दिगो, बलियो र रूपान्तरणकारी बनाउनका लागि हो।
लोकतन्त्रलाई परिणाममुखी बनाउन लोकतन्त्रको रथको 'दिर्घकालीन हित' र 'सुशासन' को दुबै चक्का दरिलो बनाउनु पर्छ, अन्यथा नेपालको परिवर्तन संभव नै छैन।
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश