चिसो बढ्दो छ
जोगिनु होला
तातो न्यानो गर्नु होला
शरीर र कोठा तातो राख्नु होला
मन र सम्बन्ध न्यानो राख्नु होला।
तर आलस्य नमान्नु होला
सिरकमै घुस्री नरहनु होला
जाडो होस् या गर्मी, जे होस्
आफ्नो लक्ष्य नबिर्सनु होला।
मानिस उद्देश्ययुक्त प्राणी हो
पूरा गर्ने मानिसले नै हो
शुभ होस्
Wifi चलेन भनेर Worldlink मा complain गरेको,, "राउटरमा कुन कुन बत्ती बलेको छ हेर्नु त" रे,
अब म छिमेकीको राउटरको कुन बत्ती बलेको छ कुन निभेको छ भनेर कसरी भन्नु !!! 🙄🤪