-
मलाई खेलौना जस्तै गरि सहि,
कसैले प्रेम गर्दियोस्,
कति खेल्दो रहेछ!भनेर अभिभावकले
बच्चाको हातबाट खेलौना फाल्दा,
मलाई त्यही खेलौना चाहिन्छ भनेर रूने बच्चानै किन नहोस्,
हो, मलाई खेलौना जस्तै गरि सहि,
कसैले प्रेम गर्दियोस् !
-
बदलियोकि मन उस्तै छ सोध्न मन थियोे ।।
के कसरी गर्दै छौ सफर सोध्न मन थियोे ।।
म हारे पनि केही छैन,सुख दिन सकिन ।।
साच्चिकै अप्सरानै पायौ कि सोध्न मन थियोे
❤️❤️