"फेसबुक मुर्ख ले चलाउ छ ,,
ट्विटर बुद्धिजीवी ले "
भनेको सुनेर यता account खोल्या,,
यता पनि खुङ्खार छाडा, फटा,
मुर्ख हरु रै छ्न बाई !!
बुद्धिजीवी हुने वातावरण नै छैन !!
😂😂😂😂😂😂😂😂😂
🎅✍️_________
अघोरी बाबाको जिन्दगी अच्छा खास नै चलिरहेको थियो....!
कहाँ बाट अघोरी पतुर्नी आमा आएर बाबाको भर्जिनिटी पनि ल्याङ्ग फ्याङ्ग पार्दिनी, तपस्या पनि भङ्ग बिचरा!
सत्ययुग देखि कलियुग सम्मका पुरुषहरु
बिग्रनुमा स्त्रीको देन धेरै रहेछ! 😂🙊
#life_damage ☠️