कुनै कुनै मतदान केन्द्रमा काङ्ग्रेसले खाना नखाइ भोट दिन आउनेलाइ मासुभात को ब्यवस्था गरेका रैछ्न।
खाना खाएर आको भनेको, किन खाएर आउनु भाको एतै पकाको थियो रे।😁😁😁
यो मतदान केन्द्र अगाडि एमाले काङ्ग्रेसका भरौटेहरु (छिमेकि)गेटमा पुग्न पाको छैन टुप्लुक्क आएर बिचौलिया दलाल जसरी खुसुक्क ,रुखमा है रुखमा,सुर्यमा है सुर्यमा भन्छ्न यार 😁मैले नि भैहाल्छ्नी भन्दिए।😂😂😂
कसैले लुसिफर भने,कसैले बिदेशी एजेन्ड भने,तर जस्ले जे सुकै भनेनी एक युवा भएको हिसाबले भोट चै घण्टी मै दिने हो।काम गर्ने बाताबरण त बनाइदिनु पर्यो नि होइन र। काम गरेन भने फेरि सडकमा जाउला बिरोध गरौला ओलि सरकारले जसरी टाउकोमा ताकी ताकी गोलि हानेर त नमार्ला नि😊😊😊जय🔔🔔🔔