प्रकाशन स्थगित भएसँगै मेरो पहिलोपोष्टसँगको सहकार्य पनि स्थगित भएको छ । पहिलोपोष्ट टीमसँग परिचित गराइदिनुहुने ऋषिकेश दाहालजीलाई विशेष ��न्यवाद । सहयात्रामा सहयोग गर्नुहुने टीमका सबै साथीहरुप्रति आभारी छु । टीमको आगामी यात्रा सुखद्, उपलब्धिमुलक रहोस् । शुभकामना । 🙏
राइटर गतिलो भए पो ।
फिलिम त नला��्दै विवादित थियो । विभिन्न समुदाय यसबाट असन्तुष्ट थिए । अब फ्रस्टेशन पोख्ने क्रममा जथाभावी बोलेर आफ्नो स्तर देखाइदिए ।