केहि नलेखु, कसैलाई गाली नगरु भनेर सोच्छु फेरि यहॅा ३५ बर्ष देखि केहि नगर्री देश र जनता मात्र लुटिरहने को पार्टीको झोलेहरुको बकवास देख्छु अनि आफुलाई रोक्न सक्दिन!
पुरानो पार्टी र तिनीहरुको झोलेहरुको अन्तिम छटपटाहट प्रत्यक्ष देख्न पाईन्छ अचेल सोसल मिडियामा!
यि लुटेराहरुलाई देश र जनताको मायाले होईन,
३५/४० बर्ष देखि झुट बोल्दे लुटेदै आएको अधिकार खोसिने डरले हो!
त्यसैले यसपाली भोट बदलौ!!
हामी र हाम्रो आउने सन्तति लुटिन बाट जोगाऔं!
तिमी आफैलाइ किन खोज्दैनौ?
ती गहिराई हरुमा जहाँ तिमी जान्छु भन्थेउ
जहाँ पुगेर फर्किन्न भन्थेउ
तिमी आफुलाइ किन खोज्दैनौ?
ती अन्धकार हरुमा
जहाँ तिमिलाइ हराउन मन थ्यो
अध्यारोमा निभेको टुकि झै
जहाँ तिमिलाइ डर हैन आनन्द मिल्थो
तिमी आफैलाइ किन खोज्दैन ?
साम्बाले रोनाल्डोको सेलिब्रेशन गरेको
मेस्सी फ्यानलाइ खफी नसक्नु भाछ
नेपाली देशभक्ती जोडियर मात्र हो नत्र
यिनिहरुले गाली गरेर मारिसक्थ्यो 🤦♂️😂
#NepalVsIndia#Patriotism
@mrsinha Yes, I stand by my words.
But do you have enough mental capacity to understand why this would be good for the nation? Let me show you a more detailed explanation👇