तिमीहरुलाई जाबो एउटा अध्यक्ष वा सभापति पद छाड्न त यो स्थिति छ भने राजाले आफ्नो सयौ वर्ष लामो इतिहास बोकेको विरासत, देश र जनताको भलो हुन्छ भनि हाँसी हाँसी कसरी त्यागे होलान?
सायद नेताहरु र राजाहरू विच फरक नै त्यही होला!
A leader who feels like family ❤️
Listen how @Shankar_Live beautifully captures the essence of PM Modi’s simplicity, compassion, and ability to connect with every Indian.
#SevaParv
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको उनले आरोप लगाए ।
https://t.co/iie1QXuWpv