जेन्जि आन्दोलनपछि ड्युटिमा बसेका प्रहरी कर्मचारीहरुप्रति भौतिक आक्रमण तिब्र रुपमा बढ्न थालेको छ।गल्ति गर्छन भने प्रहरी पनि कारबाहिको दायरामा ल्याउनुपर्छ तर बिना कारण आक्रमण गरिनु निन्दनिय छ।
कस्तो अराजक समाज र गतिबिधि।
नियन्त्रण जरुरी छ।कानुन पालना नगर्नेहरु दन्डित हुनुपर्छ।
बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी माथी नै यसरी हातपात भएछ । यो देशमा नागरिकको सरकार छ भन्दै गर्दा राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, चिकित्सक सबैलाई जसले जे भनेपनी हुन्छ ? जसले जे गरेपनी हुन्छ ? भन्ने भाष्य स्थापना भएको हो र ? @ShahBalen@hamrorabi@NepalPoliceHQ@hello_sarkar
भिडियो: साभार
ल लिनुस् आज मेरो पनि ‘स्किम’ एउटा 😂😂
यस्ता पाते गफाडीलाई देश जिम्मा लगाउने स्वाँठहरु जो भए पनि पापले बाटो चाईं दिंदैन हेर्नुस् ! अलिअलि त देखिन थालेकै छ !!
पुरानालाई हटाएर आफ्नालाई नियुक्ति!
सार्वजनिक नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गरी खुला प्रतिस्पर्धा, योग्यता र कार्यसम्पादनका आधारमा पदाधिकारी छान्ने वाचा गरेको सरकारले नयाँ नियुक्ति पारदर्शी बनाउन नसक्दा यी प्रक्रिया विवादित बन्न पुगेका छन्। 👇👇👇
https://t.co/hqPVNARdoi
घन्टेहरुले पुरानालाई हटाउनुको अर्थ आफ्ना झोलेहरुलाई नियुक्ति दिनु मात्र हो भनेर १०० दिनको अनुभवले बताईसकेको छ !! 👇
पुरानालाई हटाएर आफ्नालाई नियुक्ति https://t.co/9YZ3Kh55wX