यसरी बर्सिरहेछ झरी यो
मानौँ आँसु हुन्
हर्ष हो
थोपा थोपा एक संघर्ष हो
पखालेर याद कसैको
बगाएर साथ कसैको
यति शितल कसरी हुन्छ
मायाको सौगात कसैको
बाफ बनी उडेको छ
सम्झनाको चरी यहाँ
बिर्सिएर आफैलाई
रमाउदै छ झरी यहाँ
आभास हुन्छ मनलाई
अविरल दर्किएको
देख्नपाए नजरले
कसैलाई सम्झिएको
बिजु
बाझाे जमिन बाझाे खेत हेरिसक्नु छैन।
जुधाएर आँखा लगाएर बल हेरिसक्नु छैन ।
हजारौं युवायुवतीले लामबद्द रहादानी बाेकेकाे!
कठै मेराे देशकाे विमानस्थल हेरिसक्नु छैन ।
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
��🙏💞👌🇳🇵🤞
तिमिले बुझ्छौ कि नाई
त्यो त मलाई थाहा छैन
मैले बुझेको एउटै कुरा,
जसलाई आफ्नो जरामा बिश्वास हुन्छ,
उसलाई पात झरेकोमा कहिल्यै चिन्ता हुँदैन !
लडेपछि उठ्ने भनेको आफै हो,
यहाँ आफन्तले ह���न या पराइले
उठाउने भनेको फाईदा मात्रै हो !!!
#शुभप्रभात शुभदिन 🙏🌷💜
सौन्दर्य र शान्तिका
ति सुन्दर शहरहरु
खुसी र विश्वासका
ति दरिला बस्तिहरु
अन्तरआत्मले चाहेका
सुमधुर साथहरु
प्रेम र स्नेहका
मिठा मिठा बातहरु
झन मिठा प्रियतमका रहरहरु
आहा ! कती मिठो सपना
यो त, सपना सपना
मात्र नभैदिए हुन्थ्यो
बास्तबिक बिपन�� त
कहाँ एस्तो हुन्थ्यो र?
#शुभप्रभात🌷🙏💜
न सक्छु उड्न,न म सक्छु दौडीन अधिक
म लाचार छु सकीन हुन तिमीसंग सरिक
तिमी टाढ़ा छौ, यहाँ बाट धेरै धेरै नै टाढ़ा
तर छैन कोही मेरो,तिमी जत्तीको नजिक
@K_C_akash ❤️❤️
#जय_ज़िन्दगी 🌷🌷