नयाँ चोट नलागुञ्जेल पुरानो चोट नै सबैभन्दा धेरै दुखेको हुन्छ..
यो वर्ष पानी नपरुञ्जेल पोहोर साल नै सबैभन्दा धेरै पानी परेको जस्तो लाग्छ..
यी त झन् धेरै खराब रहेछन् भन्ने निष्कर्षमा पुगियो कि अझै ३-४ महिना हेर्ने
राजनीतिको 'रा' पनि नबुझ्ने र मदन भण्डारीको 'म' पनि हुन नसक्ने हर्कले माइक र क्यामेराको अगाडि जननेता मदन भण्डारीलाई कम्युनिष्ट हो कि होइन भनेको सन्दर्भ गज्जब लाग्छ।