@ShahBalen There should be a student council in every educational organization rather that should have zero political influence. Educational organizations should never be the practice ground for politics. Good initiative Mayor Balendra.
‘केही दिन साथीभाइकोमा बसें, अहिले कवाडमा बसेको छु। आजदेखि भने यहीँ बस्नु पर्ला,’ ६० वर्षे सीताराम महताेले मण्डलातिर देखाउँदै भने, ‘गाडी चढेर आउने पैसा छैन, दैनिक हिँड्दा खुट्टा दुखिसक्यो।’ https://t.co/P0BzptuePo
‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन। फाईनल कुरा यही हो, सिधा सिधा।' https://t.co/6V3sjqER8s via @nagarik_news