प्रधानमन्त्री बनोस नबनोस घण्टी चैं बने लुसिफर पनि, उसको भागमा पनि अलिकती त सहकारी पर्ला ! अव कसैगरी बिजुलिमान पनि मिसिए देखी सबै पपुलिजमको श्राद्ध एकैचोटी हुनेथियो !🤪🤪
२०८१ असार १७ गते राति भ्रष्टाचारी विच भएको ७ बुँदे सहमतिले सिंह दरवार र सर्वोच्च जलायो २०८२ पौष १२ राति दुई ठगविच भएको ७ बुँदे सहमतिले अव के गर्छ। हेर्न बाँकि छ।
दरवार मार्गमा एउटा मधेसि चेलिले आफ्नो श्रीमानले अर्कै श्रीमति लिएर हिँडेसि छाति पिटिपिटि रुदै भन्दैरैछिन "हाइ रे मेरि किस्मत" एउटा कुइरेले आएर भन्दैथियो "Hey Marrychistmas"
काठमाण्डौ महानगरपालिको बैठक पार्दशिताको नाममा live बनाएको केटोले
देश कसरि अगि बढाऊने भन्ने कुरामा चाहि 4 भित्ता भित्र कहिले राति राति कहिले लुकि लुकि meetup गर्छ।
खै कसलाई के भनुम्