बधाई छ दाजु @TMoktan । तपाईं जत्तिको विषयबारे जानकार र सक्रिय प्रदेशसभा सदस्य बागमती प्रदेशसभामा पुन: खाँचो थियो । यसलाई पूरा गर्नु हुनेछ भन्ने विश्वासका साथ शुभकामना ।🙏
कार्टुन बनाएकै विषयलाई लिएर २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय तुरुन्त फिर्ता लिन कार्टुनिस्ट क्लब अफ नेपाल प्रेस काउन्सिल नेपालसँग माग गर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध यस्तो उत्ताउलो व्यवहार नदोहोर्याउन आग्रह गर्दछ ।
पेशाले म पत्रकार । संगठनको कार्यक्रम गरेको पैसा तिर्न नसकेर १ महिना ३ दिनदेखि मेरो मोबाइल अफ छ । तर हाम्रा दाईहरू मेरो गुटका यतिले टिकट पाए, यतिलाई दिन्छु, यति पोल्टामा पार्छु भनेर लुछाचुडि गरिरहेका छन् । म चै रकमको लागि भौतारिरहेको छु, जुधिरहेको छु । @BadBoy27814@ADK_Postraj