विज्ञप्ति
सबै ऐतिहासिक राष्ट्रियताहरूको आत्मसम्मान र राज्यत्व सुनिश्चित हुने गरी राज्यको पुन निर्माण गरिनु पर्दछ । यसले मात्र बहुलसाँस्कृतिक राष्ट्रहरूको बिच वास्तविक भ्रातृत्व निर्माण गर्नेछ र सम्मानजनक राज्य–निर्माणको महाअभियानलाई सार्थक बनाउनेछ ।
संयोजक
सिएन थारु
समान नेपाल
स्वदेशी शहिदहरू प्रति उच्च सम्मान सहित शुभकामना
खस आर्य राष्ट्रकाे विजया दशमी, तामाङ राष्ट्रकाे म्हेनिङ/म्हेनङ पर्व, नेवाः राष्ट्रकाे मोहनी पर्व तथा थारु राष्ट्रकाे सखिया पर्वले समग्र मानव तथा दृष्य–अदृष्य जगतमा सुख र शान्तिको फैलियोस भनि शुभकामना व्यक्त गर्दछौ ।
स्वदेशी तामाङ राष्ट्रको विजय र औपनिवेशिक राज्यसत्ताको पराजय ।
आज हामी, दुङह्युल अन्तरगत भोडा ह्युलका सम्पूर्ण तामाङ लगाएत राज्यविहिन राष्ट्रका जनताहरुको लामो संघर्षले औपनिवेशिक राज्यलाई घुडा टेकाउन सफल भएका छाै ।
गृहमन्त्रीले राजिनामा गरेर सरकार चाेखिने काम स्वीकार्य छैन,
राज्य आतंकको घोर विरोध गर्दै प्रधानमन्त्री खडग प्रसाद ओली तत्काल राजिनामा दिनु पर्ने जोरदार माग गर्दछौं । हत्या गरिएका युवाहरुको वीर गतिप्रति सलाम अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौं ।
समान–नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना
गुरु पूर्णिमाको पवित्र दिनमा हामी हाम्रा गुरुहरू, शिक्षकहरू, मार्गदर्शकहरू, र जीवन परिवर्तनका प्रेरणास्रोतहरू तथा समान–अभियानका मार्गदर्शकहरु प्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दछौ ।
Indigenous political engagement:
Shift focus from identity-based-politics to dignity & aspiration-driven approaches. Move beyond victimhood narratives & avoid becoming pawns @EvoMorales_FR ' @SAMANNepal2020 Climate change as Political Opportunity @UNFCCC@aippnet@UN4Indigenous
इद उल फितरको शुभकामना
नेपाल लगायत विश्वभरका इस्लाम धर्मावलम्बीहरुले इद उल फितर रमजान महिनाको अन्तिम दिनमा साँझमा चन्द्रमाको दर्शन गरेर एक महिना सम्मको कठिन ब्रत समाप्त गरेर तथा मनाइने इद उल फितर पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।