अँ साँच्चै, छोडेर जानेको कुरा गर्दा हामी जहिल्यै पनि ‘उसले छोडेर सहर गयो’ वा ‘उसले छोडेर विदेश गयो’ भन्दा रहेछौं है ?
सहर जाने वा विदेश जाने मान्छे आफैं नै पनि त छुटेको हुन सक्छ नि, हैन र ?
जानेहरू नै छोड्ने नहुन पनि त सक्छन् नि ! जानेहरू नै छुटेका पनि त हुन सक्दा रैछन्।
बाचुन्जेल म एकलाई पाल्न नसक्नेले मरेपछी सयजना मलामी खुवायेर के गर्छौ
ब्रीध आश्रम जान मन नहुदा घर सम्झीसम्झी रोएको म.
आझ म मरेपछि मलाइ सम्झेर के गर्छौ
मरेपछि फर्केर आउन नमिल्ने जति रोएपनि के नै भयो र.
तिमी सानो छ्दा मैले दुख गरि पढाको काम नलागेसी ए मेरो छोरा के नै रह्यो र..