@PradeepgyawaliK श्रदेय नेता हार्दिक अभिवादन । हजुरले फेसवुकमा पोष्ट गरेको मनमोहन अधिकारीको १५ औं स्मृती दिवस मा गल्ती पो भयो की ! २५ औं लेख्नु पर्थ्यो की .......
@romanmani १८० जिउदो भनेको २८० हुन्छ । आन्द्रा भुडी ।२८० मै पाईन्छ , अरू ५०० छ यहाँ भनेपछि । २८० मा किसान, १०० दले, १००, खुद्रा ४८० भो ५०० मा ठिकै होला सर
@romanmani तपाई हाम्रो हिसाव भन्दा धेर भयो, प्रतक्ष तर्फ ५५ र समानुपातिक ४२ गरी ऐलेकै जति (९७) गठवन्धन हुँदा , र एक्ला एक्लै लड्दा प्रतक्षमा ७५, बाम (माओवादी -एमाले ) गठवन्धनमा ९५
@romanmani@nirankhadka महेशका मतदाता कि घरवाला, कि ब्यवसायवाला छन , बालेन गतिविधि यी दुबैलाई मन परेको छैन, भनेपछि चुनाव जित्छन् कि हार्छन् त महेशले । काजी पनि आठराईको संगती हुन,राजनीति बुझेकाछन ।
@romanmani सञ्च मान्ने एउटा उपाय हो, देशमा एमाले संख्यात्मक रूपमा धेरै रैछन ऐले कम जिते पनि धेरै जित्न सक्ने आधार छ है भन्ने हो, परिणाममा त केहि फरक परेन