यो संसार देखाउने, सुख दूःखका कुरा साट्न सकिने, आफूले नखाएर पनि खुवाउने, जिवनमा संघर्ष गर्न सिकाउने, हरेक गल्तीमा माफी दिने, सधैं अगाडि बढ्न प्रेरणा दिने यस्ती महान् आमाको मुख हेर्ने दिन आज | आमा हजुरको साथ र माया सधैं यसरी नै पाईरहु | सम्पुर्ण आमाहरु लाइ मातातीर्थ औसीको शुभकामना
सुन्दर संसार देखाउने आंखाको नानि हुन आमा
कतै बाट आएपछि खै भन्दै सोध्ने बानि हुन आमा
भन्ने गर्छन आजकाल यो संसार स्वार्थिहरुकै त हो
बिना स्वार्थ कै माया गर्ने मायाको खानि हुन आमा
#सम्पुर्ण_आमाहरुमा_मातातिर्थ_औशिको_शुभकामना ❣️❣️🙏🙏
संसार जरुरतकाे हिसाबले चल्छ
तर "बा , अामाकाे" माया , साथ,अाशिर्वाद निरन्तर चाहिन्छ संतानलाई , अाजएकदिन मात्रै हैन हरेकदिन बिशेष बनुन बा-अामा।
#मातातिर्थ अाैशिकाे शुभकामना 🌹
#शुभप्रभात🙏