सरकार, जरिमाना भनेको पनि चरणबद्ध हुनुपर्छ। पहिलो गल्तीमा चेतावनी वा सामान्य जरिमाना, दोस्रोमा अलि बढी, तेस्रोमा अझ कडा कारबाही, र बारम्बार गल्ती गर्नेलाई मात्र कडा सजाय। एकैचोटि जनतालाई पासो पर्ने गरी अत्यधिक जरिमाना उचित हुँदैन। अनुशासनसँगै न्याय पनि आवश्यक छ।
जय नेपाल।
My life has become so messed up. I can't understand what's happening to me, what I'm doing, or what the people close to me are doing. I don't know what they want from me or what they expect of me. This is the toughest period of my life, and I'm struggling to make sense of it all.
✅ Valencia
✅ Getafe
✅ Real Sociedad
✅ Girona
✅ Elche
✅ Athletic Club
✅ Alavés
✅ Osasuna
✅ Atlético de Madrid
✅ Oviedo
✅ Mallorca
✅ Levante
✅ Villarreal
✅ Sevilla
✅ Rayo Vallecano
✅ Espanyol
✅ Celta de Vigo
✅ Real Madrid
✅ Betis
🏟️ 19/19 at home 🤯
All the stats from behind the record 👇🏻
https://t.co/lKkiaz9f94
"यो क्लासमा दिएको असाइनमेन्ट, प्रिजेन्टेसन वा होमवर्क होइन; यो त देशको इमेज र पहिचानसँग जोडिएको जिम्मेवारी र चुनौती हो। त्यसैले माननीय ज्यूहरूमा अलिकति चेतना जागोस्।"
जय नेपाल!
@ShahBalen
Came as a star.
Leaves as legend.
Thank you, Robert Lewandowski, for every goal, every battle, and every magic moment wearing these colours. Culer forever. 💙❤️
आर्मीको मुख्य काम देशको सीमा रक्षा र राष्ट्रिय सुरक्षा हो। स्थानीय तहका सामान्य कामहरू स्थानीय प्रहरी र सम्बन्धित निकायले नै जिम्मेवारीपूर्वक गर्नु पर्ने होइन र सरकार?
भदौ २४ गते सिंहदरबार नै जोगाउन नसकेको अवस्था सम्झिँदा, बेला–बेलामा अरू कुरामा पनि धेरै आशा राख्न गाह्रो लाग्छ|
अरू नै कुरा ���हत्वपूर्ण हुने हो भने, मेरो इज्जत कहाँ रहन्छ? भोलि पनि यस्तो दोहोरिन सक्छ भन्ने चिन्ताले, मेरो निर्णयमा सपोर्ट हुन्छ कि हुँदैन भन्ने कुराले मलाई गम्भीर बनाएको छ।
हे प्रभू !
“करिब दुई–ढाई वर्ष राम्रो थियो, तर पछिल्ला छ महिनादेखि समस्या सुरु भयो। देखेको कुराले मन अशान्त बनायो, प्रश्न र विवाद हुँदै गयो। बारम्बार एउटै गल���ती दोहोरिँदै र बचाइँदै गयो, त्यसैले यहाँ अन्त्य भयो। धन्यवाद।”