यसो गरौं । बालेन, केपी, गगन, हर्क, कुलमान, प्रचण्ड वा प्रधानमन्त्री बन्न चाहने जोजो छन्, सबै झापा ५ मा चुनाव उठ्नु । जसले जित्छ उसले सीधै देश हाँक्नु । टन्टै साफ ।
महाप्रसाद अधिकारीले हिले ओली प्रधानमन्त्री बनेपछि वित्तीय स्थायित्व कायम राख्ने मूल अभिभारा रहेको बिर्सिए। एमालेको आर्थिक विभागका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै हुन् भनेर लागेको आरोपलाई पुष्टि गर्ने तर्कलाई मलजल गरे।
https://t.co/22gXKB2XPx
धेरै कमाउनेहरूका लागि गुड न्युज, ११ लाखसम्मको कमाइमा आयकर तिर्नु नपर्ने गरी सरकारको घुमाउरो व्यवस्था
१५ लाख बढी कमाउनेलाई मात्र हुन्छ फाइदा
(हिसाबकितासहित)
https://t.co/1bLTtKfMgc
अत्यन्तै सभ्य र व्यवस्थित रूपमा आयोजना हुँदै गरेको नेपाल लगानी सम्मेलनमा मिडियालाई विशेष प्रबन्ध:
मुख्य हलमा जान नदिएर यसै रूममा राख्ने व्यवस्था गरिएको रहेछ।
समाचार सम्प्रेषण उ त्यो टिभी हेरेर गर्नुपर्ने भयो । योभन्दा राम्रो अफिसै बसेर सम्मेलन सफल बनाउन सहयोग गर्नुपरो ।
गज्जब !