पद्मश्री पुरस्कार र सम्मान २०८२
पद्मश्री गौरव पुरस्कार - प्रा.डा. जयराज आचार्य
पद्मश्री साधना सम्मान - कृष्ण धरावासी
पद्मश्री साहित्य पुरस्कार - श्रवण मुकारुङ (सलह उपन्यास)
पुरस्कृत एवम सम्मानित तीनैजना व्यक्तित्वलाइ बधाई तथा शुभकामना 🙏, बधाई @Jibalamichhane dai 🙏
आफ्नो पुर्ख्यौलि सम्पत्ति कटुक्दै इतिहास अध्ययन अन्वेषण र परिशिलनमा तल्लिन एक साधक : अर्थात राज पन्त ! गजब संवाद @Online_khabar@santagaha 🙏
‘सुगौली सन्धि त होइन रणबहादुरको पालामा कुमाउँसँग भएको सन्धिको सक्कल प्रति सुरक्षित राखेको छु’ https://t.co/ZjSIv13rgm
अक्षरको उज्यालोमा मदनमणि माड्साब बाँचिरहेका छन् । साधक दीक्षितको भौतिक कायाले विश्राम लिएको पच्चीस सय पचपन्न दिन भएछ । तर, माड्साबको उपस्थिति सिर्जना र सम्झनामा जीवित छ ।
https://t.co/76dBCeSUJf
‘लोग टूट जाते है एक घर बनाने मे,
तुम तरस नही खाते बस्तियाँ जलाने मे’ @ukaalonews@mahatsujit
https://t.co/FC0eystszQ
दङ्गाको दावानल https://t.co/FC0eystszQ
‘वर्षमा २१ हजार जनाभन्दा बढी बालबालिकाले आमाबाबु छुट्टिने प्रक्रिया र त्यसपछि आमा वा बाबुको अभिभावकत्व गुमाउनुले दिएको पीडा भोग्नु परेको छ।’ वैवाहिक सम्बन्धमा मिठास/तिक्तताले समाजलाइ कस्तो असर पार्छ? बुझ्न मनभए👇लेख पढ्न पर्छ !@ukaalonews @mohanpmainali
https://t.co/qr8rD2ppqG
सम्बन्धविच्छेदका झगडा कति धेरै मात्रामा अदालत पुगेका छन् भने २०७७-७८ यताका ५ वर्ष यो लगातार अदालत पुगेको सबैभन्दा ठूलो मुद्दा भएको छ। अर्थात् सम्बन्धविच्छेद गराइमाग्न जति नेपाली अदालत पुग्दैछन्, त्यति धेरै नेपालीले अरू कुनै पनि मुद्दामा अदालत गुहार्दैनन्।https://t.co/pSx0Ydzazn
पुस्तक र पुस्तकालय`मा बिमलको लगाव प्रति ऐक्यबद्धता छ ! मेरो हकमा पुस्तकको साइनो टुटाइदिनेहो भने सायद बिमल भन्ने मान्छेसँग परिचय नै हुन्नथ्यो कि ? लगेरहो मुन्नाभाइ @BimalSalyan 😍🙏
https://t.co/2LBugnQuSF
‘याद गरौं, हामी नेपालीमध्ये धेरैलाई शान्तिक्षेत्रको अहं त छ । तर यसबेला धर्म जोगाउने नाममा मानवता सिध्याउँने षड्यन्त्रका गोटी बन्न खोज्दै छौं । फेसबुक र ह्वाट्सअपबाट हाम्रो चेतनालाई ह्याक गर्ने कोसिस भइरहेको छ ‘।goog write up BB @basantabasnet 🙏
कप्तानगञ्जलाई काठमाडौंबाट नम्र निवेदन
बोलबममा कत्रो डिजे साउन्ड बज्यो वा मोहर्रममा अस्ति कसले के गरेको थियो भन्नेबारेमा दुईवटा घटनामात्रै राखेर यो विषय बुझ्न सकिँदैन । भिडियो रील्समा विषाक्त भावना फैलाउने कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपाभित्रका कतिपय पात्रलाई चिनौं ।
#onlinekhabar
https://t.co/Wgiebw1hKP
अमेरिकाबाट इन्टरनल मेडिसिन र संक्रमण रोगमा विज्ञता हासिल गरेपछि कर्म गर्न नेपाल रोज्ने अनूप सुवेदी लाइ कोरोना कालमा धुरन्धर खटेको देख्ने भोग्ने धेरै छौ ! डा.सुवेदीको पठन चेतको म प्रसंसक हुँ !
निख्लो ´ग्रीन टी`मात्र पियौ !
तर दुइ घन्टा मिठो गफगाफको सोपान गर्यौ! आज🙏@AnupSubedee
थापाको कारण २०१८सालको घटना र सहिदहरूबारे कम्तिमा सोधीखोजीचाहिँ बढेको छ।त्यो घटना समेटिएका किताब ‘बखान’ र ‘सान्दाजु’ बारे सोधीखोजी र किन्ने क्रम बढेको छ।किताबी कुरा सहित👍@mahatsujit 🙏
https://t.co/IrXixY94e7
पुनर्वापसीको ‘टर्निङ प्वाइन्ट’ भरतपुर भाषण ? https://t.co/IrXixY94e7