Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Happy
@SUBEDIHAPPY
Seychelles
Joined June 2020
243
Following
43
Followers
1.2K
Posts
SUBEDIHAPPY
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 4 hours ago
धेरै टाढासम्म सँगै चल्नको लागी धेरै पटक एक-अर्कालाई माफ गर्नुपर्छ !!
#शुभरात्री
😊♥️🌙
SUBEDIHAPPY
retweeted
Kripa Shrestha
@KripaSh97232562
about 16 hours ago
सबैलाई सुख दिन सक्ने क्षमता तपाईंको हातमा नहाेला... तर कसैको दु:खकाे कारण नबन्नु यो चाहिँ तपाईंको हातमा छ ।
SUBEDIHAPPY
retweeted
Sandhya Acharya
@sun_dhyaa
1 day ago
जहाँ प्रश्न राख्ने ठाउँ नै हुँदैन, त्यहाँ उत्तरको प्रतीक्षा गर्नु पनि त आफैँलाई दुःख दिनु मात्र रहेछ। ❤️😟”
SUBEDIHAPPY
retweeted
Kripa Shrestha
@KripaSh97232562
1 day ago
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ, तर पनि मानिसहरू कुकुर नै पाल्छन्, किनभने सम्बन्ध चलाखीले होइन, इमानदारीले चल्छ...🙏
Who to follow
कुमार गुरुङग
@_dhumbay
Homeland of Mt.Everest, Birthplace of Lord Buddha, Motherland of Brave Gurkhas, NEPAL.
Manoj Sunar
@ManojSu22537076
स्वार्थी त हामी पनि छौ, एक रुपियाको सिक्का चढाएर करोडको खुशी माग्छौ भगवान सङ ।😍
Bharat Rawat
@BharatR49211218
Propoj💞नगर प्रर्फेक्ट छैन👨❤️💋👨 💥धेरै👀नहेर lop प्रर्ला💞 👉Because I'm alone so happy👈🇳🇵🇳🇵🇳🇵▂▃▄▅▆▇█Loding98% ♥´¨`♥•.¸¸.• ♥ ´¨`♥•.¸¸.•♥ ´¨`♥•.¸¸.•
SUBEDIHAPPY
retweeted
Sandhya Acharya
@sun_dhyaa
4 days ago
तिर्खाएको मान्छेले पानीलाई अमृत भन्यो, अनि डुबिरहेको मान्छेले विष। मात्राको बोध नहुँदा, अमृत र प्रेम पनि विष बन्न सक्छन्..!!
SUBEDIHAPPY
retweeted
Sandhya Acharya
@sun_dhyaa
6 days ago
मैले बारबार भनेको थिएँ कि म एकचोटी फेरिए भने तिमीले त्यही “म” फेरि कहिल्यै पाउनेछैनौ तर तिमीले सधैंको झैँ मजाकमा लियौ अनि म सधैंको लागि बदलिएँ। 🥲😌
SUBEDIHAPPY
retweeted
Sandhya Acharya
@sun_dhyaa
5 days ago
जसले समयलाई बुझ्न सक्दैन त्यसले धेरै फुर्ति नलाउँदा हुन्छ। बुझ्नेलाई कुरा सिधा छ।
SUBEDIHAPPY
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
6 days ago
मैले कहिल्यै काँडा बन्ने प्रयास नै गरिन, म फूल हुँदाहुँदै पनि कसैलाई बिजाउँछ भने त म के गरौं !!
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
SUBEDIHAPPY
retweeted
🇳🇵प्रेम समर्पण 🇳🇵
@premLim85961956
7 days ago
#_मुक्तक__
✍️ ========= ठुलो स्वरले बोल्दैमा कराएको हुदैन ! केहि पनि नबोल्दैमा डराएको हुदैन !! सधै भरि हाँसेर बोल्ने बानी छ मेरो ; कसै संग बोल्दैमा मन पराएको हुदैन !! 🌹 प्रेम समर्पण 🌹
SUBEDIHAPPY
retweeted
Kripa Shrestha
@KripaSh97232562
8 days ago
वूक्षमा फूल धेरै लाग्यो भने टुट्न थाल्छ हाँगाहरु, अनि मान्छेमा ओैकात भन्दा धेरै मिल्याे भने टुट्न थाल्छन् सम्बन्धहरु । 🥀 शुभ साँझ 🥀
SUBEDIHAPPY
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
7 days ago
"अरूको सफलतासँग आफ्नो जीवन तुलना नगर किनकि हरेक मानिसको यात्रा र समय आफ्नै हुन्छ।
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
SUBEDIHAPPY
retweeted
pearl❣️
@mepearl67
7 days ago
जिवित हुँदै आशाको बत्ती बाली देउ भगवान मरेपछिको लाखबत्ती चाहिदैन मलाई....!🥺🌻
SUBEDIHAPPY
retweeted
Riddi
@Riddi515646
7 days ago
तस्विरमा हाँसेको देखेर होला, कहिल्यै हालखबर सोधेनौ है
SUBEDIHAPPY
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
7 days ago
चाहना यती मात्रै छ कि भाग्ये मा नलेखिएको चीज आँखा लाई कहिले मन नपरोस् !!
#शुभरात्री
😊♥️🌙
SUBEDIHAPPY
retweeted
Kripa Shrestha
@KripaSh97232562
10 days ago
राम्रो किताब र राम्रो मान्छे तुरुन्तै बुझ्न सकिदैन गहिरो अध्यन गर्नुपर्छ ।
SUBEDIHAPPY
retweeted
🌹Sandhya khanal🌹
@SandhyaKh143
11 days ago
अब तिम्रो स्वार्थलाई मेरो भावना बोकेर हिँड्ने कुनै ठाउँ छैन, सम्बन्धको नाममा आत्मसम्मान बेच्नु भन्दा, एक्लै हिँड्नु हजार गुणा राम्रो हो ।
SUBEDIHAPPY
retweeted
Uꜱʜᴀ Kᴀʀᴋɪ
@Ushakarki143
13 days ago
घृणा गर्नुस् तर देखावटी आफ्नो पन होइन। म शत्रु स्वीकार गर्ने क्षमता राख्छु तर दुई मुखे मानिस हरू मलाई मन्जुर छैन।।
#शुभरात्री
❤️🤗
SUBEDIHAPPY
retweeted
🇳🇵प्रेम समर्पण 🇳🇵
@premLim85961956
11 days ago
सम्बन्धमा 'भाउ' होइन 'भाव' हुनुपर्छ। जहाँ भाव सकिन्छ, त्यहाँ सम्बन्धको आयु पनि सकिन्छ। 🙏 प्रेम समर्पण 🙏
SUBEDIHAPPY
retweeted
Prakriti ☘🌴🌳
@prktii
11 days ago
बोलि त सबैको मिठो नै हुन्छ, समय आएपछि व्यवहारले असली रुप देखाउँछ।❤️🩹
SUBEDIHAPPY
retweeted
मुसी🍁
@aneesha86
11 days ago
बिस्तारै सबै कुराहरू को रहर हरायो एक्लोपन नै प्यारो लाग्न थाल्यो। 🥹
Last Seen Users on Sotwe
z.
Seen from
Indonesia
عزوز🪽
آلُـِـِِـِِِـِِـِـڛـ,ـفُـ,ـآحـًـًًـًًًـًًـًـح
Victoria Matos
Seen from
Turkey
hany Ebrahim
Seen from
Qatar
MOMMY'S MYLF🔥
Seen from
Turkey
asupan enak
Seen from
Indonesia
sixmsan
Seen from
Thailand
أفــــلام خـلـيجيــة
Seen from
Oman
体育生
Seen from
United States
Trends for you
1
Dolly
Under 10K tweets
2
Jolene
Under 10K tweets
3
I Will Always Love You
Under 10K tweets
4
Jelly Roll
Under 10K tweets
5
Coat of Many Colors
Under 10K tweets
6
Steel Magnolias
Under 10K tweets
7
Carl
Under 10K tweets
8
Icon
Under 10K tweets
9
Islands in the Stream
Under 10K tweets
10
#gamescom
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
113.7M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.6M followers
10
Taylor Swift
@taylorswift13
83.5M followers
11
Lady Gaga
@ladygaga
75M followers
12
Virat Kohli
@imvkohli
72.7M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.7M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.6M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫