तिमि हराएपछी.....
जिन्दगी हरायो
खुसी हरायो उत्सव,उत्साह र उमंग हरायो
मेरो चाहानले आत्महत्या गरे,
मेरो मन हरायो,
धेरै कुराहरु हराउँथे, गुनासो थिएन कत्ती पनि
तिमी म बाट म लिएर हरायौ
यौवनको जोस हरायो, हतारको जाँगर हरायो, अहिले एउटा मान्छे ...जिउँदो लास भएको छ!!!💔💔
यहाँ साचो माया कसले पाएको छ र ,
न लैला ले मजंनु लाई पायो,
न कृष्ण ले राधा लाई पायो
न मुनाले मदन लाई पायो,
न मैले तिमि लाई पाए
तर गुनासो केही छैन जे भयो राम्रै भयो
आखिर नयाँ जीवन जिउने बाटो सिके,
तिमी बाट टाढा भएर....!💔
खै कसरी घर आउ आउने जहाज जल्यो आमा,
हेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमा,
आकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै,
धराहराको त्यो स्तम्भ झै उडदै गुडदै ढल्यो आमा !!
पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई हार्दिक श्रद्धाञ्जली!💔😢