कलेज पढ्दा देखि विद्यार्थी नेता भन्दै नेतागिरिमा लागेका सगैका समकक्षीहरु अझैसम्म त्यतै कलेज तिर हल्लिराछन्।
८-१० वर्ष भैसको दिनभर कलेजमा हल्लेर राजधानीमा कसरी जिवनयापन गरिराछन्?? हामी जागिरेलाई त जिन्दगी धान्न मुस्किल छ, आखिर यी काहाबाट पालिराका छन् त?
Following the medical emergency involving Denmark’s player Christian Eriksen, a crisis meeting has taken place with both teams and match officials and further information will be communicated at 19:45 CET.
The player has been transferred to the hospital and has been stabilised.
अस्तिसम्म "ईनफ इज ईनफ, १००% पीसीआर" भन्दै उफ्रिनेहरु आज आएर "पीसीआर टेष्ट काम छैन, फर्सीमा पनि पोजिटिभ देखाउँछ" भन्दै हिँड्दैछन् त।
यस्तो दिव्यज्ञान हासिल गर्न के खानुपर्ने रहेछ कुन्नि?
🤔🤔
चप्पल पड्काउदै क्रान्ति गरियो
कम्युनिस्ट भइयो
वर्ग रहित समाज खोकियो
गरिबलाईअास देखाइयो
अनि त
कुर्सिमा पुगियो
बिलासितामा मोह चड्यो
रातो कार्पेट बेगर भुइ टेक्न मन लागेन
तर
अब फेरि चुनाव अाउनेछ
फेरि गरिबलाई सपना देखाउनु छ
१-२ दिन गाउ जानुछ, छाप्रोमा बस्नुछ।
फेरि कम्युनिस्ट देखिनुछ।