कोई बुढ़ापे तक नहीं सीख पाता, कोई बचपन में ही दुनिया तराश देता है...
छोटी उम्र में बड़ा अनुभव
शब्द कम पड़ गए इस लाडली के बारे में जितना लिखूं उतना ही कम है।
म हुनेछु-
तिम्रा हरेक पाइलाहरुमा
सम्हालेर टेक्नु।
म हुनेछु-
तिम्रा हरेक खोजहरुमा
पछाडी फर्किनु
र हेर्नु।
म हुनेछु-
म नभएको बेला पनि
स्मृतिमा;
सम्झिनु
अँध्यारोमा पनि म त्यहीँ हुनेछु
प्रतिक्षामा उभिएको
महसुस गर्नु,
अन्धकारमा पनि मेरो उपस्थिति
नदेखिनु- नहुनु हैन
म हुनेछु..
म हुनेछु-
तिम्रा हरेक पाइलाहरुमा
सम्हालेर टेक्नु।
म हुनेछु-
तिम्रा हरेक खोजहरुमा
पछाडी फर्किनु
र हेर्नु।
म हुनेछु-
म नभएको बेला पनि
स्मृतिमा;
सम्झिनु
अँध्यारोमा पनि म त्यहीँ हुनेछु
प्रतिक्षामा उभिएको
महसुस गर्नु,
अन्धकारमा पनि मेरो उपस्थिति
नदेखिनु- नहुनु हैन
म हुनेछु..
😊
तलब र बिदामा मात्र अड्किएको सरकार स्वास्थ्य अलि जटिल हुने बित्तिकै सर्वस्व सकिन बाध्य हुनु पर्छ यसमा ध्यान खोइ ?श्रमिक को न्यनतम पारिश्रमिक यति र उति रे ग्राउन्ड लेबलमा गएर बुझेको खोइ ? नगरेको लाई कार्वाही गरेको खोइ ?उहीँ पुरानो जस्तै त भयो नीति नियाम बनाउने कार्यान्वयन शुन्य!!
मुलुक आर्थिक रूपमा सबल रहदा यस्ता सुबिधा प्रदान गर्नु अत्यान्तै राम्रो तर आर्थिक अभाबले अस्पतालमा प्रसुती गराउन नसकेर महिलाले सडकमा प्रसुती गर्नु परेको दृष्यहरू देख्दा प्रथमत सरकारको ध्यान सुरक्षित प्रसुतिको ग्यारेण्टी तिर लाने हो कि ?
तीन video
अस्त्रमात्रिक नाच को रिहर्सल
दसै दस दिन को नाच को प्रैक्टिस
संस्सकार यो यूबा हरू ले अगाड़ी बडाए को छ
५०० बर्स पूरानो मल्ल कालीन नाच
दसै मा पाटन मा आएर हेरनू होला
please you will love it
The catastrophic August flooding on the Nepal-China border was influenced by a complex cascade of factors, many of which were worsened by human-driven climate change, according to a new scientific analysis by more than 20 international experts. https://t.co/8EoFCLmMtY
बाढीले साविकको पुल बगाएपछि नेपाली सेनाद्वारा नुवाकोटको देवीघाटस्थित तादी खोलामा छोटो समयमै एक्रो ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ।
सञ्चालनमा आइसकेको यही पुलको ड्रोनबाट खिचिएको दृश्य।
पहाडलाई
केको खोजी छ र?
बग्छ- नदी भएर
भौँतारिँदै समुद्र भेट्न!
समुद्र- रोक्दैन नदीको गति
र फर्काइदिन्छ थोपा थोपा
पहाडतिरै- झरी बनेर।
एउटा चक्र छ
जो चलिरहन्छ।
खोजको, प्राप्तिको
प्रतिक्षाको, गतिको..
म त्यो पानी हुँ-
पहाडबाट रसाएको।
थाहा छैन
अझै कतिपटक बग्नुछ
तिमीभित्र अँटाउन।
पहाडलाई
केको खोजी छ र?
बग्छ- नदी भएर
भौँतारिँदै समुद्र भेट्न!
समुद्र- रोक्दैन नदीको गति
र फर्काइदिन्छ थोपा थोपा
पहाडतिरै- झरी बनेर।
एउटा चक्र छ
जो चलिरहन्छ।
खोजको, प्राप्तिको
प्रतिक्षाको, गतिको..
म त्यो पानी हुँ-
पहाडबाट रसाएको।
थाहा छैन
अझै कतिपटक बग्नुछ
तिमीभित्र अँटाउन।
😊
बोलेको बोली मिल्दैन-
तिम्रो पनि मिल्दैन
मेरो पनि मिल्दैन।
भाषाको शुद्धाशुद्धि
कसको पो शुद्ध छ र यहाँ?
किरिङमिरिङ नै हुने हो
मनको खेस्रा पनि।
रफ्फु गर्न बाँकी
धेरै हुन्छन् वाक्यहरु।
कसैलाई पढ्नु नै छ भने यदी
पाण्डुलिपी सम्झिएर पढ्नु।
जीवन त फगत
व्याकरण बिग्रिएको पुस्तक न हो!
बोलेको बोली मिल्दैन-
तिम्रो पनि मिल्दैन
मेरो पनि मिल्दैन।
भाषाको शुद्धाशुद्धि
कसको पो शुद्ध छ र यहाँ?
किरिङमिरिङ नै हुने हो
मनको खेस्रा पनि।
रफ्फु गर्न बाँकी
धेरै हुन्छन् वाक्यहरु।
कसैलाई पढ्नु नै छ भने यदी
पाण्डुलिपी सम्झिएर पढ्नु।
जीवन त फगत
व्याकरण बिग्रिएको पुस्तक न हो!
😊
उद्दारमा खटिएका सुरक्षा कर्मीकालागी पनी केही पौष्टीक, घांटी भिजाउने र बल पनी आउने तरल पदार्थ को ब्यबस्था गर्नु पर्ने देखिन्छ - खाली चाउचाउ र पानी मात्र खाएको क्लीपहरू देखीन्छ।
टाढा टाढा बसेर Salute मात्र भनेको सुनिन्छ
#FloodRescue#NepalFloods
खै यो बिषयमा प्रश्न गरेको ?
यो सम्मेलन केन्द्र कस्को पालामा बनेको हो नि ? यो निर्माणमा संलग्नता भएका सबै लाई छानबिन गरिनुपर्छ ।
तपाईंलाई जन्ताको पसिनाको कर गलत राजनितिक दलहरुका कारण यसरी दुरुपयोग हुदा कस्तो लागिरहेको छ ?
@ShahBalen@hamrorabi@SwarnimWagle