हामी अहिले चालू आ.व. को अन्तिम त्रैमाशिकमा छौँ।
जेन-जि आन्दोलनले गर्दा समयमै ठेक्का खुलेनन र खुलेको भएपनी सम्झौता हुन सकेनन्। चुनाव र इन्धनमा देखिएको मूल्य वृद्धिले गर्दा काम गर्न थप कठिन बन्यो। अब यो समयमा निरन्तर बेमौसमी बर्षा!
के छ हजुरहरुको तिर पुर्वाधार निर्माणको स्थिती?...
Why the public transportation in Pokhara Metropolitan city is soo worse??
Neither affordable, nor accessible and nor safe.
Travelling to remote wards of PMC is soo difficult, where you have to wait for few hours for public transport just to travel 10-12 kms.
Wake up PMC...
उहिलेबाट परीक्षा लिने भनेको छ,
न मिति नै तोक्न सक्छ, न त आवश्यक तयारी नै सकेको छ,
सङ्गैका साथीहरुले पहिलेको अनुसार लाइसेन्स बोकेर ढुक्क भएर बसेका छन्, हामी अझै यतिको लागि सूचना कुरेर बसेका छौँ
हामीलाई कहिलेसम्म झुलाउने हो नेपाल इन्जिनियरिङ परिषद?
@NECGOV
जब तिम्रो र मेरो भेट हुन्छ,
हाम्रा नै कुरा हुन्,
हाम्रै यात्राका, सफलताका, प्रेरणाका, समस्याका, योजनाका, परिवारका यस्तैयस्तै.
बस्, हाम्रो भेटमा कोही त्यस्तोको कुरा गरेर समय खेर नफालियोस्, जस्को हामीसँग सम्बन्ध नहोस्।
सरल भाषामा भन्दा, हाम्रो भेट कसैको कुरा काट्नको लागि नहोस्।