चामल सकिएर भोकै मरेको उ ,मूत्यु पछि उसको घरमा मानाचामल ल्याउनेको भिड थियो। ✍️बाचुन्जेलका रमिते✍️
~: छ्या..हामी र हाम्रो सस्कृती:~
सुभप्रभात 🙏🏼🙏🏼
सुभरहोस दिन ☕️☕️🥀
जातकै कारणले 'कोठा' नपाउनु, जातकै कारणले 'कोटा' नपाउनु, जातकै कारणले मनपरेको 'केटा - केटी' विवाह गर्न नपाउनु!
म छुवाछुत र जातीय कुप्रथा विरुद्ध छु, तपाईं नि?