प्रिय शिर्ष नेताहरु:
तपाईँहरु छदै देश जलिसक्यो
तपाईँहरु विना पनि देश चलिसक्यो ।
- त्यसैले पार्टीमा युवा पंक्तिलाई आह्वान गर्दै ठाउँ खालि गरिदिएर पार्टी पुनर्गठन गरौं ।
आज पुर्व राजाले पाएको न्यानो स्वागत देख्दा गणतन्त्रका छोटे/ भ्रष्टे राजाहरु नसुध्रिए देशमा फेरि अर्को आन्दोलन हुने हो कि भन्ने देखियो, जुन सुखद पक्कै हुने छैन।
मान्छे जब जन्मिन्छ तब सास हुन्छ तर नाम हुँदैन, जब मृत्यु हुन्छ तब सास हुँदैन तर नाम हुन्छ । सास र नाम बिचको जुन यात्रा हुन्छ त्यो नै जिबन हो ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️