@manishjhanepal@RohanPoudel33 तपाईं जस्तो विचार र निष्ठा भएको नेतालाई पाखा लगाउन सिंगो समूह नै एकजुट हुनु निन्दनीय र षड्यन्त्रपूर्ण अभ्यास हो। विधि र पद्धतिको कुरा गर्ने पार्टीलाई आखिर कता लग्न खोजिँदैछ? यो निर्णयले आम कार्यकर्ता र समर्थकलाई निराश बनाएको छ।
रास्वपाक�� नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्��ो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
@Rajgurkha गोर्खाको प्रतिनिधि हुनुभयो, बधाई छ! तर आज तपाईंलाई भोट दिएकोमा मलाई 'हिनताबोध' भइरहेको छ। मेरो अमूल्य मतको सम्मान भयो कि अपमान? यसको उत्तर तपाईंको कार्यकाल र व्यवहारले स्पष्ट पारिसकेको छ।
विश्वकै अफ्ठ्यारो भूगोल [Landscape] भएको हिमालयन देशमा, पहाडका चट्टानहरु फोडेर काठमाडौँदेखि तराईसम्मको द्रुत मार्ग [फास्ट ट्रयाक] निर्माण अन्तिम चरणमा पुगेको छ। तर यो फोटो देखेर खुसी हुनेभन्दा पनि दुखी हुनेहरू धेरै छन्। किनभने, परजीवी [प्यारासाइट] हरुको दिमाग डेडलक भैसकेको छ।
बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन।
अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.
वालेन शाह र रवि लामिछानेले जजसको नाम प्रस्ताव गरेपनि मन्त्रीको नाममा लालमोहोर लगाउने ‘भद्रकाली’ सचिवालय नै हो । हलेदो भन्ने जानी सकेपछि कोट्याइ रहनु आवश्यक छैन !
भाषण कला हो, विकास होइन। मञ्चमा रविले गर्जिनु र स्टेजमा कलाकारले कला देखाउनु एउटै कुरा हो। जनतालाई अब 'मनोरञ्जन' होइन, 'परिणाम' चाह��एको छ। गुनगान गाउन छोडेर कामको मूल्याङ्कन गरौँ— किनकि देश भाषणले होइन, भिजन र कार्यान्वयनले बदलिन्छ।
@belakoboli भाषण कला हो, विकास होइन। मञ्चमा रविले गर्जिनु र स्टेजमा कलाकारले कला देखाउनु एउटै कुरा हो। जनतालाई अब 'मनोरञ्जन' होइन, 'परिणाम' चाहिएको छ। गुनगान गाउन छोडेर कामको मूल्याङ्कन गरौँ— किनकि देश भाषणले होइन, भिजन र कार्यान्वयनले बदलिन्छ।
माओवादिबाट १६ जना , कंग्रेसबाट ६८ जना , एमालेबाट २२ जना , राप्रपाबाट २ जना नेता यो ग्रुपमा रहेछन् ! केहि थान सेलिब्रेटी, केहि थान पानी बाढ्ने, केहि थान एनजिओका मालिकहरु, केहि थान म्यानपावरका हाकिमहरु, ......... अनि नयाँ चै कसरी भए ???