स्पेसमा केहि बाहुन साथीहरूको छलफल चल्दै रैछ- यिनीहरू (आदिवासी/जनजाति)ले अन्तिममा जातीय कुरा ल्याउँछन् र युद्ध गराउँछन्।यिनीहरूको नाम नै कस्तो छ? चुम्मे,सल्लेरी,लुङ्गा।हर्के भनेको तिब्बतीहरुको अर्को रूप हो।अब हेर्नुस् दाजु पक्का जातीय युद्ध हुन्छ।
थुक्क किरा परेको दिमाग।😡