सब के सब धन्देकार है भाइ! सब अपनी-अपनी धन्देें को सोँचते है बस्! दुकानदार हो-ठीक है, लेकिन धन्दागिरी तो छोड्दो यार! कमसेकम खुदकी नाम पे!
#News24#FakeNews
म
खटि रहेछु
खेतमा
युगौ देखि
मेरै पसिनाले
प्रेरित भएर
मार्क्स र गान्धि बने
ठुल्ठुला ठेलि लेखे
संविधान बने
मेरै पसिनाको
लिस्नो चढेर
देश बने
राजा, महाराजा बने
म, मेरा ��ेत
मार्क्सहरु
जन्माउने कारखाना
बाहेक केहि
हुन सकेनन
अझै पनि यहां
मार्क्सहरु जन्मिन्छन
र
मलाइ
धाप मारेर हिडछन