नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता रकम बुझाउन कार्तिक ८ गतेसम्मको अल्टिमेटम दिँदै चेतावनी दिएको छ ।
सहकारी मन्त्रालयले सदस्यको लागि अर्कै नाम सिफारिस गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा ले उक्त सदस्यको नाम काटेर मन्त्रिपरिषदमा संगिताको नाम प्रस्ताव गरेकी कुरा प्रधानमन्त्री कार्यालयको स्रोतले जनाएको छ।
Source: नयाँपत्रिका
क्याप्टेन रामेश्वर थापाका छोरा, अन्नपूर्ण मिडिया तथा सिम्रिक एयरका संचालक सचन थापाको दोहोरो नागरिकता भएको खुलासा भएको छ। अमेरिकी नागरिक थापा अहिले NonTourist Visaमा छन्, र उनलाई यो visa अन्तर्गत नेपालमा रोजगार गर्न प्रतिबन्ध गरिएको भएपनि उनी ठूलो मिडिया हाउस संचालन गरी बसेका छन्।
१) रामेश्वर थापा मालिक रहेका अन्नपूर्ण नेटवर्क अन्तर्गतको AP1hd मा कुनै समय लगानी गरेका जि बि राई AP1hd का निर्देशक थिए। AP1hd मा पनि सहकारीकै पैसा गयो। मालिक र निर्देशक दोषी कि निर्दोस ?
२) मालिक दोषी भए उनै मालिकको निवासमा दुई ठुला दलका नेताको भेटघाट भइ सहमति भइ बनेको सरकार नि ? यो चाहिँ दोषी हुँदैन ? यस्ता ठग भ्रष्टहरूले बनाएको सरकार चाहिँ? के हुन्छ?
३) रामेश्वर थापाका छोरा सचन थापा अमेरिकी नागरिक हुन् र उनले नेपाली नागरिकता परित्याग पनि गरेका छैनन्। नेपालको non tourist visa मा रहेका सचन कैयौं नेपाली कम्पनीमा अझ AP1HD मिडियामा MD छन्। सरकारले छानबिन गर्न, अनागरिक बनाउन, कारवाही गर्न यता पनि ध्यान दिने कि?