Congratulations Team Nepal for first time victory against Scotland.
Scotland 144/10 vs 146/5 Nepal, 5 wicket victory with 25.1 ball remaining for Nepal
@CricketNep#NEPvsSCOT
सानो देश किन चाहियो संघियता ?
नागरिकता छ त किन चाहियो राष्ट्रिय परिचय पत्र ?
किन चाहिएको एम्बोस्सेद नम्बर प्लेट ?
स्वास्थ शिक्षा विकास सबैमा किन राखिन्छ कमिसन दलाल?
@PM_nepal_@kpsharmaoli@RajendraLingden#tith_lagdo_desh
Desh bhari bata vote gandai garda hamro desh ko bhubhag kalapani, lipuleikh ani limpiyadhura ko mat parinaam k vairaxa @cmprachanda ji, @kpsharmaoli ji, @SherBDeuba ji?
पारस खड्का नेपाली क्रीकेटको नअस्त्ताउने तारा
१८ वर्ष देखिको नेपालको अगि बढ्ने साहारा
खेलेर देश लाइ विश्वो सामु पुर्याउने तिमिलाइ नमन
नेपाली युबाहरु दाई, Captain Cool, Legend, huge respect. Hope we could see more cricketing from you.
@paras77@CricketNep
बस्दा बस्दा थाकेर घुम्न बाहिर निस्केको |
प्रश्न एउटा आयो अन्जानबाट लग्यो हो कि जिस्केको |
सोध्नु भो एक्लै देख्छु तिम्री प्रेमिका देख्दैन |
मुस्कुरौदै भने दाजु नेता को मनमा देश विकास र केटीहरु मनमा मेरो नाम लग्छ कहिले लेख्दैन |
😂
#tith_lagdo_desh
भन्छौ तिमी हाम्रो सानो घर बसाउने खोजमा छु |
तिमि छौ हाम्रो माया छ लग्छ म मोजमा छु |
आज भोलि ध्यान कता छ सोध्छौ तिमी ,
कसरी सम्झाउ तिमीलाई म देश बचाउने सोचमा छु |
#tith_lagdo_desh#BackOffMCC
मेरो देश हेर कति राम्रो हेर्दा आँखा भुलिरहेछन |
नेताहरु सोच्छन भ्रस्टाचारको लागि बाटो खुलीरहेछन |
भन्छन हिलोमा कमल फुल्छ तर,
हाम्रो कमल जस्तो देशमा हिलो जस्ता नेता फुलिरहेछन |
@TwiNepal#tith_lagdo_desh
भन्थे टोकियो ओल्यम्पिकमा दर्सक जादैनन् भनेर |
५ खेलाडी ४ प्रसिक्ष्यक संगै लाम तानेर गए त १७ जना गनेर |
सोच्छु खेलाडी पालन त हुदैन पैसा देश संग तर,
कुन पैसाले गए ती लाज पचेका १७ जना दर्सक बनेर?
@TwiNepal@RONBupdates#tith_lagdo_desh
मलाई भेडा भन्छु म आफै किन कि म जनता हो |
जिताउछु उनै बूढा ब्वासो नेतालाई मेरो मन त हो |
MCC आओस, देश दैबले लगोस, देश भन्दा ठुलो धन त हो |
सास फेर्न दुसित होस् हावा, गोर्खाली इज्ज़त माटोमै जाओस केहि छैन तर
देशद्रोही नेता सत्तामा खोज्नी म भेडो जनता हो |
#tith_lagdo_desh@TwiNepal
नेताहरुको लाज लाग्ने होर्मोन सकिएको हो कि लाग्न लग्यो |
जनताको मौनताको फाइदा बढी नै लिए जस्तो लाग्न लाग्यो |
कुकुर त इमान्दार हुन्छ, त्यो भन्दा तलका सोच भएका नेता देख्दा,
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
@kpsharmaoli@hamrorabi#tith_lagdo_desh
देश नेताहरुको लागि बाऊको बिर्ता लाग्न लाग्यो |
आफ्नो सुख हेर्दा जनता बिर्सेको हो कि लाग्न लाग्यो |
जति भ्रस्टाचार गरे पनि, आफु दुख पाए पनि जनता मौन देखेर
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
@hamrorabi@kpsharmaoli#tith_lagdo_desh
नेपालमा जन्मिए अभागी हु कि लाग्न लाग्यो |
सोझा ठग्न नजान्ने काम नलाग्ने हु कि लाग्न लाग्यो |
देशलाई येस्तो बनाए राजनेता भनौदाले
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
@hamrorabi@kpsharmaoli#tith_lagdo_desh
राजनीति सब्द नीति होइन भ्रस्ट लाग्न लाग्यो|
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
त्यस्ता भ्रस्ट चुन्ने गल्ति मेरै लाग्न लाग्यो|
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
अझै कति दुख पाउनेछौ भन्ने लाग्न लाग्यो |
मलाई देशको माया होइन टिठ लाग्न लाग्यो ||
@hamrorabi@kpsharmaoli
@brb1954@brb1954 I was always wrong about you that I thought you are educated so you're better than other leaders but you are same as those uneducated leaders who always tries to create racial and ethnic war. Such a disappointment.
@narendramodi ji, if rules of British Indian Empire was abolished after Indian Rebellion of 1857 - August 15, 1947 then why Sugauli treaty should be followed by Nepal and India. Don't you think that lost land should be returned to Nepal?
@UN@PM_Nepal@GOVUK@PMOIndia
@narendramodi ji, if rules of British Indian Empire was abolished after Indian Rebellion of 1857 - August 15, 1947 then why Sugauli treaty should be followed by Nepal and India. Don't you think that lost land should be returned to Nepal?
@UN@PM_Nepal@GOVUK@PMOIndia