पैसा चोर झैँ लाग्थियो मलाई कसैले केहि सोध्दा
तर किन डराउने खल्ती साथ मा भएपछि
निडर भै हिडछु म खल्ती साथ रहे पछि
नुन देखि सुन किन्दा
धरान देखि पोखरा हिड्दा
म त खल्ती कै प्रयोग गर्छु
अनि तपाई नी ??
तरकारी किन्न जादा सधै पसलेसंग झगडा पर्ने
खल्ति को लागि सानो कविता
पहिला देखि नै गोजी नभए���ो लुगा लगाउने मेरो ठुलो धोको
तर गोजी मा बोकी हिड्नु पर्ने पैसा को पोको
त्यसैले गर्��ा मेरो इच्छा अधुरै रहयो
तर खल्ती को APP भए पछि भने त्यो इच्छा पुरा भयो
म डराउदै हिड्ने गर्थे ब्याग मा पैसा बोक्दा
THIS LOVE
ONE DAY THIS LOVE I HAVE FOR U WILL FADE
THEN THAT DAY I WILL LIE DOWN ON BED
YOU WILL NOT BE IN MY MIND
THAT DAY I WILL JUST LEAVE THIS FEELING BEHIND