नागरिकको जीवन रक्षा नै राज्यको प्रमुख दाईत्व हो।भौतिक रूपको परीक्षा भयावह हुनसक्छ।स्थगित मात्र विकल्प होईन।अनलाइन पढाइमा पउच देखने अनि अनलाइनमै परीक्षा किन नहुने ?सबैखाले परीक्षाको राज्यले निश्चित र समान मापदण्ड बनाउँदै भौतिक परीक्षाको विकल्प खोज्नु जरुरीछ।
#CancelAllPhysicalExam
परीक्षा स्थगित गरेर विद्यार्थीलाई एक किसिम मानसिक तनाब मात्र दिन खोजिदै छ । छिटो भन्दा छिटो विद्यार्थीलाई वैकल्पिक विधिले मूल्यांकन गरी आगिको बाटो खोलियोस्।
#CancelNEBExams
परीक्षा स्थगित गरेर विद्यार्थीलाई एक किसिम मानसिक तनाब मात्र दिन खोजिदै छ । छिटो भन्दा छिटो विद्यार्थीलाई वैकल्पिक विधिले मूल्यांकन गरी आगिको बाटो खोलियोस्।
#CancelNEBExams
हामीले किन भन्यौं #CancelNEBExams ?
किनकि जीवनको रक्षा, प्रधान थियो परिक्षा भन्दा l
तर अब विद्यार्थीलाई खोप सरकारको दायित्व l परिक्षाको तयारी विद्यार्थीको जिम्मेवारी l आन्तरिक कि भौतिक ? निर्भर रहन्छ तत्कालीन परिस्थितिमा l