🌙
केही नभनि पनि सबै भनिसके मैले
तिम्री नबनि नै हेर तिम्रै बनिसने म
जुन आउँछ हराउछ रातलाइ नचिने पनि
खस्छ बिहानीको शीत पातलाइ नचिने पनि
नचिनेरै पनि तिमिलाइ चिनिसके मैले
सङ्गै नहिडेरै पनि तिमि सङ्गै हिडिसके म।।❤️
नपढेर बिग्रेको पनि होइन पढेर केहि राम्रो पनि भाको पनि छैन अगाडि नै बढि रा छु जस्तो लाग्छ फेरि यति अध्यारो किन छ ? जति जान्यो त्यति सजिलो हुनु पर्ने यहा यति अप्ठ्यारो किन छ ?