Ranking of the greatest mathematicians of all time:
1. 🇮🇳 Srinivasa Ramanujan
2. 🇨🇭 Leonhard Euler
3. 🇩🇪 Carl Friedrich Gauss
4. 🏴 Isaac Newton
5. 🇬🇷 Archimedes
6. 🇬🇷 Euclid
7. 🇩🇪 Gottfried W. Leibniz
8. 🇬🇷 Pythagoras
9. 🇮🇳 Aryabhata
10. 🇩🇪 Bernhard Riemann
Source: thetoptens
Attention span and focus are going to be the next big things. Most people have already lost their ability to focus deeply. So use that advantage. Read books. Learn philosophy. Watch meaningful movies. Read thoughtful articles. Train your mind to think deeply instead of constantly seeking entertainment. While everyone else is busy consuming content, you should be busy building your mind. Because the person who can control their attention in a world full of distractions will have the power to stand apart from the crowd. And that person could be YOU.
आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
देश संस्थाहरू बलियो भए मात्र बन्छ…
देश बनाउने नयाँ टीमलाई हार्दिक शुभकामना…
देश निर्माणको प्रमुख आधार बलिया संस्थाहरू हुन्। अब यी संस्थाहरूमा हाम्रोभन्दा अझ राम्रो र सक्षम मानिसहरू आउन्। पुराना सक्षम व्यक्तिहरूलाई पनि नयाँ ऊर्जा र नयाँ सोचसहित पुनः नियुक्ति गरियोस्।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशमार्फत, वालेन्द्र शाह नेतृत्वको सरकारको कदमसँगै १,५९४ पदाधिकारी पदमुक्त भई प्रशासनिक पुनर्संरचना अघि बढेको छ।
घरबेटी ले अब सीधै घर भाडा सरकारको खाता मा पठाउनु पर्ने छ र सरकारले १०% कर कट्टा गरी बाँकी रकम सम्बन्धित घरधनी कोे खाता मा पठाइदिने छ यसबाट हुने फाइदा
१. घरबहाल कर छली रोकिने
२. भाडा कोे मापदण्ड तय हुने
३. डेरावालहरुलाई मनलाग्दी भाडा असुलीबाट राहत मिल्ने ।
प्रश्न : जमिन कस्को?
उत्तर : सरकारको जमिन हो!
प्रश्न : भाडा कसलाई तिर्नुहुन्छ?
उत्तर : ट्रेड युनियन काँग्रेसलाई तिर्छौ।
देश त काँग्रेस र कम्युनिस्टले ध्वस्त नै पारेका रहेछन्।
नियतिको खेल!
ठिक एक वर्षअघि चैत्र १५ गते म, धवल शमशेर राणा लगायत धेरैलाई केपी ओली र रमेश लेखकले फोकटमा हिरासतमा हालिदिनु भयो। चारवटा मुद्दा खेपिरहेका छौँ।
एक वर्षमै समय र नियति यसरी बदलियो कि उहाँहरू दुबैजना पक्राउ परेर हामीलाई राखिएको जिल्ला प्रहरी परिसर मैँ पुग्नुभयो।
न्यायालयमा हस्तक्षेप अब बन्द होस्। दूधको दूध, पानीको पानी छुट्टियोस्!
I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further strengthen bilateral cooperation and advance our shared goals of regional peace, stability, and prosperity.
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना!
आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!
लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गरौं!
कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं!
#highlight #balen #YouthLeadership
The Nepal Students’ Union has declared permanent end to indefinite closures in schools and universities across Nepal. President Dujang Sherpa emphasized that no NSU member will participate in any future educational shutdowns and called on government to implement this commitment.