आजकल अस्थायी रोजगार केन्द्र खुलेका छन् रे ,सडक सडकमै भातभान्सा, मोटरसाइकलमा तेलको व्यवस्था,जुलुको भत्ता आदि रोजगारी दलहरु बाट अफर गरिएका छन् लोभलालचमा बेरोजगारहरु लाई यता र उताको रुटिन मिलाउनै हम्मे हम्मे परेको हुनुपर्छ।
कुमारजी आज्ञा गर्नु हुन्छ,”हे अगस्त्य मुनी बिहानै उठेपछी प्रत्येक दिन १ घन्टा ‘व्याम’ गर्नु,यदी व्याम गर्न सकिदैन भने ४५ मिनेट ‘फ्रेस हावा’मा दौडिनु,त्यो पनी गर्न नसके खुला ठाउँमा ३० मिनेट ‘योगा’ गर्नु,त्यो पनी नसके घर मै फुल भलुममा १५/२० मिनेटको एक फास्ट ‘लोकगीत’ लगाएर नॉच्नु”😂
गाउंमा चेली बलात्कृत भएकी छिन्, कसैले मारेर जंगलमा फालिदिएको छ ।
उता घर पोत्न माटो खन्न जांदा महिलाको मृत्यु भएको छ तर कसैलाई वास्ता छैन!
नेता र सरकार चलाउनेहरु भिड जम्मा गर्न ब्यस्त छन भेडाहरु पछी लागेका छन, आफ्ना चेली, श्रीमती बचाउन पहल गर्दैन।
हे भगवान हाम्रो भाग्य किन यस्तो?
"गोसाईंकुण्डको पुरानो नेवारी नाम 'सिह्लुति' हो- 'रूख जस्तो झरना'। भारतबाट आएका गोसाईंहरूले यहांको तीर्थयात्रामा भाग लिन थाले पछि यसलाई गोसाईंकुण्ड भन्न थालिएको हो ।"
-Gautama V. Vajracharya, Frog Hymns and Rain Babies, pp.151-154. Image from Philadelphia Museum of Art collection.
Looks good....Sounds better!!!🤪 thankyou to all the fans for the amazing support and congratulations to all players and staff involved❤️❤️❤️ Lets finish on a high.
Another amazing moment in Jurgen Klopp’s career:
-hero at Mainz after taking them to the Bundesliga.
-legend at Dortmund for winning two titles (including one double).
-now after a Champions League title he ends Liverpool’s 30 year wait for the Premier Lge title.
What a coach.
This was a season for the ages and for the faithful of Liverpool Football Club. It has been an incredible year of magnificent achievement culminating tonight in capturing the Premier League title.