@girirochak@highlight हो त्यहाँ ओली आफै बेल्चा लिएर एमाले कामदार लिएर बाटो बनाउन गएका थिए। जसरी आफू प्रधानमन्त्री हुँदा बच्चा मार्न बन्दुक लिएर आन्दोलनमा गएका थिएनन्!!!
@Online_khabar कस्तो व्यक्तिगत दुश्मनी हो र? देशमा भ्रष्टाचार गर्न पाइँदैन गर्न हुँदैन भने�� गरिएको शान्तिपूर्ण आन्दोलनमा गोली ठोकेर मारिएको छ। झोला बोकेका विद्यार्थीहरुलाई त्यसका नायिकालाई कारबाही गर्नुपर्ने भन्ने कुरा व्यक्तिगत दुश्मनी हुन्छ र???
@Online_khabar आम सर्वसाधारण जनताले घरमा बालेको बिजुलीको महसुल १ महिना नतिर्दाखेरि विद्युतको लाइन काटिन्छ। यसमा कुनै समाचार छैन?? विद्युत खपत गरिस��े पैसा कमाइसकेकाहरूलाई खपत गरेको बिजुलीको पैसा माग्दा अटेर गर्नेको लाइन काटिदा व्यवसायको मनोबललाई गिर्छ र ??? कस्तो पत्रुकारिता गरेको???
@becomingsanjay कांग्रे��� एमालेका सहकारी सञ्चालकहरू जसले आर्थिक अनिमित्ता गरेको प्रत्यक्ष देखिएको छ। तर तपाईँले अड्डा अदालतको आँखा किन बन्द गर्नुभएको छ? अदालत प्रहरी प्रशासन कर्मचारी तन्त्र सम्पूर्णमा पार्टीका सदस्यहरू नियुक्ति गर्ने अनि उनीहरू आफैमा स्वतन्त्र छन् भन्ने ,कतिको सुहाउँछ?? Ask him
@rudrarajpandey कांग्रेसको बीपी एमालेको मदन भण्डारी जस्तै हो रासोपाको रवि लामिछाने। जसले जे भनेपनि ८४ मा घन्टीलाई नै भोट हान्ने हो। आज त म चितवनबाट रविलाई नै भोट हाल्ने।
@gpokhrel नागरिकता र पासपोर्ट कुन देशको लिने नलिने यो कुरा भन्दा पनि मुख्य दोष भनेकै रवि जस्तो व्यक्ति नेपालमै जन्मिनु हो। यो कुरा भगवानलाई सोधेर भिडियो राख्नुहोला। किन यस्तो गल्ती गर्यो भनेर!! चाकडी र झोलेपातले देश बन्दैन। ८४ मा घन्टी बाहेक अरुमा मतदान गरिँदैन���
@ekantipur_com त्यसै पत्रुकार मिडिया भनेको होइन रहेछ। यो भन्दा ठूलो समाचार त कांग्रेस एमालेका नेता कार्यकर्ता भएकै कारणले सहकारी मा खुद सञ्चालक अथवा स्वयंले पैसा अपचलन गरेको प्रमाणित हुँदाहुँदै पनि स्वतन्त्रपूर्वक बाहिर हिँडिरहेका छन् । भन्ने समाचार कहिले ल���ख्ने आँट गर्नुहुन्छ ?
@setopati यो भन्दा राम्रो सभ्य तरिकाको आन्दोलन के हुन्छ ?? निलो क्रान्तिमा न स���कमा कुनै गाडी रोक्नु परेको छ, न संसदमा तोडफोड गर्नु��रेको छ न कसैलाई नि केही असर परेको छ , परेको छ त केवल आन्दोलन गरेर जसको लागि दबाब दिन खोजेको हो। उसैको मुटुमा मात्र ढ्याङ्ग्रो बजेको छ।
@Rato_pati नैतिकताको पाठ सिकाउने ती झोले सांसदलाई आफ्नो छोराछोरी टाउकोमा हात राखेर कसम खुवाएर भन्न सक्छ मैले मान्ने मेरो दलको प्रमुख कुनै पनि घुस खानुभएको छैन भनेर भन्न सक्छ ??? गुरा गोबर जनताले राम्रोसँग छुटाउन जानेका छन्। बस पर्खाई यति हो। ८४ को चुनाव।
@nepalkhabar मानव तस्करका नाइके को हुन् भन्ने जनतालाई थाहा छ, महाकाली नदी बेच्ने को हो भन्ने कुरा जनतालाई थाहा छ।, विदेशको भूमिमा बसेर नेपालमा द्वन्द मचाउने को हो भन्ने कुरा जनतालाई थाहा छ। देशको परम्परा मूल्य मान्यता धर्म संस्कृति जोगाउनलाई भएपनि नेपालमा राजा चाहिन्छ।
@NepalPressnp पत्रकार डलरे महोदय राजावादी होइन क्या राष्ट्रवादी भन्नु। राष्ट्रवादीले सक्रिय राजा चाहेका छैनन्। संविधानले बाँधेको राजा चाहेका छन्। देशको कार्यकारी प्रमुख जनताकै छोरा हुने हो। राष्ट्रप्रमुख मात्र राजा हुने हो। बेलायतको जस्तो
@realpbhattarai एमालेको स्पष्ट बहुमत ल्याउनपर्यो। ताकि कुलमान जस्तो कर्मचारीलाई निकाल्न सकियोस्, इट्टाभट्टामा जिउँदै मान्छे जलाउनेलाई उन्मुक्ति दिन सकियोस्। मानव तस्कर मन्त्री स्तरबाटै गर्न सकियोस्। गल्ली गल्लीमा एनजिएर आइएनजिओको नाममा इसाईकरण गर्न सकियोस्। यति नै त होइन र ??