@bishwaprakash77 हैन छद्यम भेषी जि रबि लामिछाने सकाउनै प्रछ । बिधेयक लेउ बान्की मिलाउ रातभर सेटिङ मिलाउ यो पशुपतीनाथको देश हो गगने बिश्वले आफ्ना छोरी माथी अपराध गरे ।।
@bishnurijal1 गगन थापा र बिष्णु रिझाल पहिला र अहिले ।। काङ्ग्रेस एमाले ले देश बनाउनु र भैंसी ले रुख चढ्नु एउटै हो ।। युनिहरुलाइ मन्त्रालय चलाउ आउदैन । अब केही नपायर जेलेस्की भन्न भ्यायछन ।। गफाडी हरु ।।
@yogesbhattarai@YouTube यो देशमा फेरि बन्दुक उचाल्नु नपरोस ।। अब त प्रहरी आर्मी हुदैनन त्यो बेला काङ्ग्रेस एमालेका कार्यकर्ता खोज्दै हिड्नु नपरोस । काम गर्नु छैन सधै बाहाना फटाहा हरु । लोकतन्त्र मा चेक एन्ड ब्यालेन्स खै ?? यो देश तेरा बाउको हैन ।।
यो मान्छे जनताले तिरेको मैले तिरेको कर मा सरकारी तलब भत्ता खाएर एउटा अमुक दलको झोला बोकेर अरुलाई गालि गर्दै हिड्छन , अनि अरुलाई नैतिकता कानुन सिकाउछ। @RaameshKoirala
खाडीको युबाको करमा तर मारा यस्ता ब्यक्ती पहिचान गरौ ।
@MadhukarKhanal हिजो राजा सकाउन बन्दुक बोक्नु पर्यो अब काङ्ग्रेस सकाउन अर्को जनयुद्द घोषणा नहोस अदालतले दोषी करार नगरेको ब्यक्तीलाइ ठग भन्ने तेरो तर्क ले नै तँ ठग भन्न्ने प्रमाणित गर्छ ।।ऐना हेर
@RaameshKoirala सायद राक्षस पनि यति निर्दयी हुदैन होला तर यो ब्यक्तीको मनमा हरी रहेनछ । तलाइ पनि सांढे सात लाग्छ यस्तै बिचार बोकीस भने क्यान्सर भयको समाचार पढ्न पाइन्छ त्यो बेला यी हर्कत सम्झने छस ।
@realpbhattarai@NepalPoliceHQ@kpsharmaoli india times ले पनि लेखेको छ । रबि लामिछाने नछोडे सम्म एमाले सकिन्छ गगनेको पछी नलाग भेडा । रास्वपा तिब्र गतिमा बिस्तार हुँदै छ ।।
@12khari तेरा सेटिङका समाचार कस्ले पत्याउने जन्ता यति कमजोर छ भनेर बेलुका माडेको जाँड खायर हावा समाचार नलेखौ । रौ हल्लिदैन यो प्रतिसोध हो । कानुनी रुपमा जिरो प्रमाण छ । यस्ता हावा भ्रमित समाचार लेखीस भने जन्ताले कुट्लान । सम्पादक को हो म सङ्ग डिभेट गर्न आईज ।