काँचो आलु भुङ्ग्रोमा फ्याँक्यो। तात्तातै हाल्यो, जिब्रो पिल्स्यायो,खरानी सर्कायो,छिनभरमै भुङ्ग्रोबाट निकाल्यो,काँचै खायो,स्टार्च नपचेर पखाला चलायो।
रडाको मात्र!
ढङ्ग नपुगेपछि नाथे आलु पोल्ने काम पनि सजिलो होइन रहेछ।
५ वर्ष मजाले पोले हुने आलु महिनैमा बाहिर निकालेपछि अरु के हुनु!
एमाले जन ले प्रदर्शन को क्रम मा बानेश्वर को सडक तिर तोडफोड भएछ बाटो मा , गोली चल्यो की नाईं? खोई त सरकारी सम्पति जोगाउने अभियानकर्ता हरु? तपाईं हरु मान्नु न मान्नु तपाईं हरु एक नम्बर को hypocrite हो। तपाईं हरु आफ्नो पार्टी लाई जे फाइदा हुन्छ त्यही अनुसार narrative बनाउनु हुन्छ