सामाजिक न्याय र रूपान्तरणको नारा लगाएको सात दशक नाघ्यो।
तर कस्तो समाज बनायौं हामीले?
कस्ता आचरणलाई प्रोत्साहित गऱ्यौं?
मनमा खिन्नता छ, हलचल छ, आक्रोश पनि छ।
प्रेमप्रसाद आचार्यको आत्मदाहले सामाजिक चेतनालाई हल्लाइदिएको छ।
प्रश्न छ, हाम्रा पार्टी र राज्यलाई कसरी जिम्मेवार बनाउने?
शान्ती बिलाशिता र निराशा बिच अडिएको छ
काल्पनिक सोर्ग भित्र पनि सानो घर सजिएको छ,
ठुला महल भित्र पनि तड्पिएको आत्मा छ हजुर
जिन्दगीको अन्त तिर मृत्यु निश्चित रचिएको छ,
टुटेको भाग्य फुटेको कर्म भनी नठोक निधार हत्केला त छनी खुट्टै नभएनि जिन्दगी चलिएको छ
#शुभ_दिन#Sun_Desh✌️
हामी मा जीवन छ साथै मृत्यु पनि सङ्गै छ,
मृत्युु हिजो र आज मौनता भित्र मौन सक्रिय छ।
जुन दिन मृत्यु मौनता बाट निष्क्रिय हुन्छ त्यो दिन
मृत्युको जिन्दगी सुरुवात र मानव जीवन सधैको लागि विश्राममा हुनेछ।
#sun_Desh