@tikaramyatri मलाई त देशमा सरकार छ भन्ने अनुभूति नै हुँदैन। न जनधनको सुरक्षा छ, न रोजगारी र गरिखाने वातावरण, न महँगी नियन्त्रण।
गुनासो पोख्यो कि तुरुन्तै विपक्षी पार्टीको मान्छे भनेर घोचिहाल्छ। घण्टी साथीहरूको पनि गज्जबको तर्क छ! 😄
Guys, as a fresher engineer, how much salary did you get in your first job? Just curious to know what the current market looks like. 👀
#Nepal#fresher#engineer#CivilEngineer
@RONBupdates राष्ट्रपति जस्तो गरिमामय पदमा दुई–दुई पटक बस्दा पनि जनताको हितमा उल्लेखनीय काम के गर्नुभयो? आफ्नै दिवंगत श्रीमान्को मृत्युबारे समेत स्पष्टता आउन नसक्नु दुःखद् छ।
ओलीको चाकडीमै सीमित देखिनु झन् निराशाजनक। जनताको करको नाश मात्र भयो जस्तो लाग्छ। Disappointing!
Nepalis are extremely frustrated!!
Yetro thulo revolution bhayo, naya sarkar ayo, tei pani Nepali haruko janajeevan ustai cha. Afno dainiki jiwan ko aawashyakta pura garna pani kati garo cha.