@bbcnepali न्यालय को काम हो थुन्ने रिहा गर्नै न्यालय को सम्मान गरौ अनि बिबिसी न्युज ले पनि सही समाचार लेखौ न कि त्रुटीपुर्ण >रबि धरौटी मा रिहा हुने हुन
@ToshimaKarkiDr अभियोग लागेको मान्छे लाई प्रमाण को आधारमा दोषि वा निर्दोष साबित गर्नै काम अदालत ले गरेको राम्रो ..कांग्रेस एमाले मावोबादी जस्तो आफ्नो पार्टी को भनेर चोख्याउने देवत्वकरण गर्नै काम किन ??
@nagarik_news जनता को कर बाट संकलित राजस्व मा मनपरी छ अवैधानिक सरकार अवैधानिक निर्णय क्षणिक लोकप्रियता को लागी मनपरी गर्न पाई्न्छ ? ठग लाई प्रोत्साहन गर्नै गलत नजिर बस्दैन र