ग्याँस किन्दा ध्यान दिनुपर्ने:-
A लेखिएको छ भने जनवरीदेखि मार्च ।
B लेखिएको छ भने अप्रिलदेखि जून।
C लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बर।
तल C.13 लेखिएको छ ।सन् २०१३ को जुलाईदेखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो।
Nirmal Prasai
नेपालले भारतीय रेल कम्पनि KRCL बाट रु.८४ करोड ६५ लाखमा खरिद गरेको DEMU 2 सेट रेल जनकपुर ल्याई टेस्टिङ र कमिसनिङ गरियो। जयनगर-जनकपुर रेलमार्ग निर्माण सहयोगका लागि भारत सरकारलाई धन्यवाद ! यस्ता सहकार्यले दुई देशका जनता थप लाभान्वित हुनेछन र हाम्रा सम्बन्धहरु झन प्रगाढ बन्दै जानेछन।
- ओली र दाहालबीच शनिबार करिब १५ मिनेटमा 'सबथोक' मिल्यो
-समिकरण उलटपुलट हुँदा रक्षात्मक अवस्थामा पुगेका दुवै अध्यक्षले के कुरामा लेनदेन गरे?
-आईतबार भेटेपछि नेपालले निष्कर्ष निकाले: दाहालबाट 'विश्सासघात' भएको छैन।
-ओली दाहाल सम्झौताको नालीबेली
👇️👇️ https://t.co/mIOjIP3z01
बलिउडदेखि बाहिरबाट आएका, कुनै स्टार, राजनीतिज्ञ वा नेताको आशीर्वाद वा नाम लिएर नआएका प्रतीभाहरुका आदर्श भएर इरफानले जहिले पनि प्रेरित गरे @yangesh30
https://t.co/yoivzltbDh
होइन, यी केहि अमेरिकाने हरुलाइ के भएको हो? अमेरिकामा ७ लाख भन्दा बढी कोरोना संक्रमित छन् र ३७ हजार मान्छे मरी सके. तैपनि लक डाउन खोल्नु पर्छ भनेर ७ वटा राज्यमा जुलुसहरु निकाली रहेका छन् त !!! यी मुर्ख अमेरिकानेहरु भन्दा ता हाम्रा नेपालीहरु धेरै बुझ्ने र ज्ञानी रहेछन्. कि कसो?