यत्रो समय भयो न कहिले फिफा (Fifa वर्ल्ड कप) हेर्न र कहिले क्रीकेट वर्ल्ड कप हेर्न ईच्छा लाग्यो। मान्छेहरू हेर्न उदुम गर्छन् तर आफूलाई कहिले चासो लागेन।
हुनत ईच्छा सबैको फरक फरक हुन्छ। सम्मान गरौं
यति कुरा चाहिँ याद राखम
जति दम्म केपी ओली को छ, देखिन्छ नि त्यो भन्दा बढी दम्म बलेन शाह को छ र जनताले त्यो पछि बुझ्नेछन्।
म कुनै पार्टीमा आबद्ध नभएको व्यक्ति हुँ। यो मेरो व्यक्तिगत विचार हो।
कति हेर्नू यो देखावटी संसारमा भएका चर्तीकलाहरु
सब देखावटी हो थाहा हुँदा हुँदै पनि आन्तरिक पीडा भइरहने त्यो संसार देखेर।
कसैको सबैकुरा हुदा दुखी कोहीको केहि नहुदा दुखी