मेरा इच्छा ,आकाङ्क्षा
सिमलको भुवा भन्दा पनि
हलुका रहेछ्न!
सबै गगन चुम्न निक्लिए तर
फेरि फर्केन्न!
धोखेबाज थिएन्न मेरा
इच्छा, आकाङ्क्षा
धोखेबाज थिए त ती
हावा झोकाहरु
जस्ले मलाई गगन चुम्न
सकिन्छ भनि मिठो
आशा देखाईदिए,
अनि आधा आकाशमा
आफ्नो दिशा परिवर्तन
गरिदिए।
-जिवन न्यौपाने
नेपालमा? भन्नाले??
तराईमा चैं बाह्रैमासे धान पनि हुन्छन्।
हिउँदे, बर्खे , चैते धान ईत्यादी अझैपनी लगाईन्छन्। यति जान्न न गाँजा तान्नुपर्यो न स्टेथेस्कोप नै भिर्न पर्यो।
व्यक्ति (भाउजू हैनन् क्यार त) मन नपराउन मजाले पाईयो, तर सार्वजनिक रुपमा गंजेडी भन्न नहुने पो हो कि जस्तो लाग्छ।
फुटबल चै इन्डिया सङ कम्पिटिसन नै दिन्छन !!
क्रीकेट पनि खेलेको हेर्न पाइने भो ,
यस्ता मसिना हरुलाई हैन अब सिधै इन्डियालाई हरौने हो😂😂 तर गेम चै Tu ground मा खेलाउन पर्छ ।।
#Nepal