तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्।
यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाऊन्।
राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगा सागरमा उपस्थित हुनेछौँ ।
सबैमा शुभकामना।
धन ठुलो कुरा होइन रहेछ, प्रमाणित भयो ।
हेर्नुस् त घर जल्यो, पैसा जल्यो, गाडी जल्यो, गरगहना जल्यो तर पनि मन जलेन, घमण्ड जलेन । नेता नेतृ /मुस्कुराउँदै हिडेका छन् । भाषण ठोकेका छन् ।
हुन त पसिनाको कमाई नभएर पनि होला । अब पनि भ्रष्टचारी चिन्न छानबिन गर्नुपर्ला र ?!
राजिब खत्री