२२/२५ थान टालाटुली बटुल्यो तयार गर्यो, फेरी राम्रो र ठुलो दरो भनियको टालाटुली खुस्किन्छ! म टालाटुली गर्ने कपडा मक्कियको होला भनेको टालाटुली गर्ने कपडा दर्हो रहेछ तर त्यो जोड्ने धागोनै मक्कियको रहेछ धागो फेर्नुपर्ने ठाउँमा टालाटुली फेरेर बसियो हैट! फेरी क्रमभंगता गर्नैपर्ने भयो !
@hark_sampang बहुलाहा अर्ध पागल QR को मालिक परिचालित झुन्डको नाइके संसारकै जान्नेसुन्ने ठुलोमान्छे भन्ने रेविज लागेको विमारीलाई प्रधानमन्त्री भन्नुपर्यो भने के नेपाली हौँ भनेर बस्नुहौ गुईठे ?
@hark_sampang अर्ध पागल हरुको बोलीनै देश बेच्छ भन्ने आउँछ देश बेच्चो भने के हामी नेपाली जनता ताली बजायर बस्छौत गुईठे ? अली नयाँ नारा खोजन मुर्ख यो पुरानो भयो देश बेचुवा विदेशी दलाल जस्तो सव्द QR को मालीक पुरानो दलदलको परिचालित झुन्ड संसारकै जान्नेसुन्ने ठुलोमान्छे हर्केओली उर्फ,,,,,,?
@hark_sampang पशुपतिनाथ ले विश्व को रक्षा गरुन भन्दा अगती परौला तेसैले नभनेको होईन पास्टर? तिम्रा असली अनुहार यसरीनै थाहा हुन्छ फटाहा ओलीको परिचालित झुन्ड QR मास्टर।
@12khari एमाले मुक्त नेपाल जव सम्म बन्दैन तवसम्म हत्या हिँसा, बलत्कार, लुटपाट, भ्रष्टचार , मानवतस्कर, जालझेल , अपहरन र गुन्डागर्दी जस्ता अपराधीक कार्य भैनैरहन्छ ! बा नै चोर भयपछी छोराछोरी डाका हुनु स्वभाविक हो ।
देश ध्वस्त पार्ने किर्ना अर्थात छोराछोरी , दाजुभाउजु, देवरदेउरानी जस्ता भ्रष्ट हरुको परिवार लाइ टाउको दुखाइ भयको छ रास्वपा को हस्ताक्षर अभियान ! भ्रष्ट देशद्रोही अपराधी हरु होशियार !